पुर्ब बाट उदादै गरेको जोडी, २० धेरै बर्ष देखि पुराना अधुनिक पप गित कभर गर्दै अाएको पुर्बको ईलामको महेन्द्र (थुलुङ्ग)राई ३बर्ष अघि ईलामकै दिपा तामाङ (निर्मला) कभर गर्न सुरु गरि एल्बम नै गर्न सफल भए पर्खाई बाट। पर्खाई एल्बम मा अाठ वाट गित रहेको छ २ वाट डोयट गाएका छन। अाज फेरि वसन्त अायो,बसैमा सरर चौरि डुलाउने जस्ता गित धेरै चर्चा आएको छ । भिडीयो अाज फेरिको मात्र रहे पनि नेपाल भित्र र नेपाल बहिरा सम्पुर्ण देशमा नेपाली हरुले मन पराई दिनु भएको छ। पर्खाई नै एल्बमको नाम राख्नुको कारण किन भन्द? धेरै बर्ष कभर गरेको कारण अाफ्नै गित कैले अाउछ दर्शक स्रोताको कैले अाउछ सधै प्रश्न अाउथियो धेरै बर्षको हरेकको पर्खाई थियो। पर्खाई पछि भर्खरै बजार मा ” पहिलो सम्बन्ध” अाएको छ। अमेरीका रहदै अाउनु भएको बिरेन लिङदेलको एकल शब्द रहेको छ वाट छ। संगित राईले नै पाँच वाटमा गरेको छ। एउटा अमेरीका कै कुमार दुमीले गर्नु भएको छ। नेपालको चर्चित गायक/गायिकाको स्वरमा रहेको छ।राजेशपयल राई/प्रमोद खरेल/तारा प्रकाश लिम्बू/मेलिना राई स्यम अाफुले पनि स्वर दिएको छ।तीन दर्जन भन्द बडिमा संगित धेरै गित चाडै बजार अाउदै छ। दिपा तामाङ र राईकोले पनि लेखानतै मा रहेछ,कर्क नजर,जिनदगानी यस्तै रहेछ युटुब मार्फत बाहिरा अाएको छ र अब चाडै मेलिना राई स्वार मा प्रेम हो तिम्रो नाटक हो शब्द अनुज राई संगित राईको बताउनु भएको छ।



