नेपाल आइडल सिजन-२ को काठमाडौँ अडिसनमा निर्णायकहरुलाई नै चकित बनाइदिने काउली बुढी’ अर्थात सन्ध्या बुढाको चर्चा यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ।नेपाल आइडल गतबर्ष पहिलो सिरिजमै मिश्रित प्रतिकृया सहित निकै र्चचा बटुलेको नेपालको एक सफल सिङ्गिङ रियलिटी शो बन्न सफल रह्यो ।

झट्ट हेर्दा ८० वर्षीया वृद्धा जस्तो देखिने काउली बुढी यस अघिपनि लोकप्रिय नै थिईन्। उनले विभिन्न टेलिभिजन युट्युव शो’हरु गर्दै आएकी थिर्ईन्।

अभिनय गर्न निकै सिपालू काउली बुढी राम्रो गायिका पनि भएको नेपाल आईडलमा गरेको प्रस्तुतीले प्रष्ट्याएको छ।नेपाल आईडलमा चर्चा पाएसँगै उनका पुराना कार्यक्रम शोहरु पनि अहिले धेरै हेर्न थालिएको छ।काऊली बुढी’ पुग्लीन त नेपाल आईडलको टप १८ मा ? छ त संभावना ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah