प्रहरीले काठमाडौंबाट २ किलो सुन बरामद गरेको छ । काठमाडौंको थानकोटबाट २ किलो सुन बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

महानगरीय प्रहरी काठमाडौं र बृत्त थानकोटबाट खटिएको टोलीले २ किलो सुन बरामद गरेको हो ।

प्रहरीले सुन पक्राउबारे म‌ंगलवार दिउँसाे २ बजे पत्रकार सम्मेलन गरेर विस्तृत विवरण सार्वजनिक गर्ने जनाएको छ । लोकान्तर बाट 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah