दाङ, ४ माघ । सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले राजनीतिक सहमति र राष्ट्रिय सरकार निर्माणको पहल भइरहेको बताउनुभएको छ ।
प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले सो कुरा बताउनु भएको हो ।

मन्त्री कार्कीेले पत्रकारका लागि आवासको व्यवस्था ल्याउने योजना बनाउन लागेको जानकारी दिनुभयो ।
पहिलो चरणमा राजधानीका २० जना पत्रकारका लागि त्यो योजना ल्याउने उहाँले उल्लेख गर्नुभयो ।

मन्त्री कार्कीले सञ्चारमाध्यमलाई दिने विज्ञापनलाई समानुपातिक गराउँदै गएको भन्दै आफूले मन्त्रालय सम्हालेदेखि रेडियो नवीकरणको लागि जिल्लामै व्यवस्था गर्न लागेको र शुल्कसमेत कम गरेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah