बलिउडमा पछिल्लो समय अभिनेता टाइगर श्राफसँगको अफेयरका कारण पनि दिशा पटनि चर्चामा आउने गरेकी छिन् । पछील्लो समय दिशा हट फोटोशुटका कारणपनी निक्कै चर्चामा छिन् । उनले हालै आफ्नो इन्स्ट्राग्राममा केही फोटो पोस्ट गरिन् । जुन फोटोहरूले अहिले चर्चा कमाइरहेका छन् ।
उनले समुद्री किनारमा खिचाएको फोटोमा धेरैको आँखा गएको छ । यो फोटोमा दिशा निकै हट देखिएकी छिन् । ती फोटोमा उनी निकै फिट देखिएकी छिन् ।अभिनय र सुन्दरताका साथै प्रेमसम्बन्धको खबरले समेत चर्चा पाउने गरेकी दिशालाई केही समयभित्रै बलिउडकी टप हिरोइनमध्येमा पर्ने अनुमान गर्ने गरिन्छ ।




