काठमाडौं । बलिउडकी मोडल पूनम पाण्डे आफूलाई ‘एक्सपोज’ गर्न कैहिल्यै हिच्किचाउँदिनन् । त्यसो त पूनमले ‘न्यूड’ भएरै फोटोसेसन समेत गरिसकेकी छिन् ।

सधैं ‘बोल्ड’ भएर चर्चामा रहन माहिर पूनम बेलाबेलामा आफ्नो मादक रुप इन्टरनेटमा छछल्काईरहन्छिन् । पूनमले आफ्नो सेक्सी ‘लुक्स’ ट्वीटरमा पोस्ट गर्दै आएकी छिन् ।

आफ्नो पहिलो फिल्म ‘नशा’ बाट चर्चा बटुलेकी पूनम बेला बखत फोटोहरु मार्फत इन्टरनेट तताउने गरेकी छन् । पूनमलाई चर्चा बटुल्न नयाँ–नयाँ हतकण्डा अपनाउन र एक्सपोज प्रदर्शन गरिरहन कसले जित्न सक्ला र ?

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah