नेपाली गीत÷संगीत संस्कृतिले धन्यधान्य छ । खासगरी हाम्रा रीतिस्थिति, परम्परा एवं संस्कृतिले गीत–संगीतलाई मौलिक त बनाएको छ नै त्यहि माथि यसको विकासमा समेत प्रभावकारी भुमीका खेलिरहेकै छ । हाम्रा चाड पर्व एवं सांस्कृतिक परम्पराले गीत–संगीतलाई मौलीक रुपमा जोगाइराखेको छ । यस्तै मध्येको एउटा सांस्कृतिक पर्व हो ‘तीज’ । तीजमा लोक सांस्कृतिक संगीतले प्रशस्त खेल्ने मौका पाउँछ । मौलीक संगीतको विकाशमा तीज पर्वमा खारगरी महिलाका आवाजहरु गुञ्जिन्छन् । आजभोलि बदलिदो परिस्थितिमा पुरुषहरुका स्वर पनि प्राथमिकतामा आउन थालेको छ । वर्तमान तीज संगीत महिला मात्रैको नरहेर पुरुष स्वरमा पनि गुञ्जीन थालेको छ । तीजका गीत संगीत सांस्कृतिक परम्पराको नाममा विकृतितिर समेत धकेलिन लागेको आरोप लागिरहन्छ । आरोप – प्रत्यारोप जे भएपनि तीज संगीत फस्टाउदो भने पक्कै छ । यहि तीजको परम्परालाई कायम राख्दै पाँचौं छायाँछबि तीज म्यूजिक अवार्ड –०७५ को आयोजना गर्न लागिएको छायाँछबिका अध्यक्ष शान्तिप्रियले बताएका छन् ।
तीजको अवसरमा प्रकाशित गरिने तीज गीतको संख्या करिव ७०० भन्दा पनि माथि छ । तर यी गीत संगीतका श्रष्टा तथा सर्जक प्रोत्साहनबाट वञ्चित छन् । यस अवस्थालाई मध्यनजर गर्दै सांस्कृतिक पर्व तीजका अवसरमा ती गीत संगीतलाई प्रोत्साहन मिलोस् र तीजका गीतले र त्यसका श्रष्टा÷सर्जकले उत्साहित हुने मौका पाउन भन्ने धेयका साथ यो अवार्डको आयोजना गरिन लागेको प्रियको भनाई छ ।
मुलतः मनोरञ्जन भन्दा पनि संस्कृतिको पर्व तीज अवार्डको पाँचौं श्रृंखलामा उत्कृष्ट ५ को मनोनयनमा पर्नुहुने सबै श्रष्टालाई बधाई छ । तीजका अवसरमा प्रकाशन भएका वा अवार्डमा भाग लिन आइपुग्नु भएका सबै श्रष्टा सर्जकहरुले सांस्कृतिक पर्व तीजका लागि आफ्नो साँस्कृतिक धर्म निभाउनु भएकोमा हार्दिक आभार प्रकट गर्दछौं । छायाँछबि तीज म्युजिक अवार्ड –०७५ का अध्यक्ष शान्तिप्रियले भने ।
उत्कृष्ट ५ मनोनयन यसप्रकार छन् ः
उत्कृष्ट तीज दोहोरी गीत मिक्सिङ
१ रमेश सेञ्चुरी ः रातो साडीले
२ खड्क बाजुराली ः दिदी भाई – २
३ कुमार राना ः छम छम काली
४ श्यामश्वेत रसाइलीः धनगढी थर्काउने
५ मान बहादुर मगर ः तीजैको भाकामा

उत्कृष्ट तीज गीत एरेञ्जर
१ कृष्ण पुन ः पहिलो नम्बर सुन
२ विनोद बाजुराली ः सौता २
३ वी.वी अनुरागी ः तृतिया तिथिमा…
४ झलक संगीतम् ः माइतीको आश
५ सुदिप सागर ः स्वामी ज्यू…

उत्कृष्ट तीज दोहोरी गीत एरेञ्जर
१ कृष्ण विक ः नहेर राजै
२ कमल सौराग ः चन्दनै चन्दनै
३ हेमन्त शिशिर ः दीदी र बहिनी
४ झलक संगीतम ः जान्न फर्केर
५ सुदिप सागर ः कोरीयन सारी

उत्कृष्ट तीज गीत मिक्सिङ
१ कुमार राना मगर ः माइती देश सम्झेर
२ खड्क बाजुराली ः माइतीघर
३ चन्द्र पौडेल ः बजाएर चुरा
४ भोला पौडेल ः तीजको रहर
५ हेमन्त शिशिर ः दिदी र बहिनी

उत्कृष्ट तीज दोहोरी नव–गायक
१ राम गोपाली ः भदौरे झरी
२ भीम पौडेल ः मायाकै पिर वरीलै
३ डी वी निरंकारी ः धनगढी थर्काउने
४ डी वी लेप्चन ः भाइरल
५ किशन गाहा मगर ः झुम्का हरायो

उत्कृष्ट तीज दोहोरी नव–गायिका
१ अमृता श्रीपाल ः खैनीले
२ तृष्णा खड्का ः तीजैको भाकामा
३ सृष्टि थापा ः चन्दनै चन्दनै
४ सलिना नेपाली ः धनगढी थर्काउने
५ सरु थापा मगर ः मायाकै पिर बरीलै

उत्कृष्ट तीज गीत नव–गायिका
१ प्रमिला पुन ः कम्मर मर्काउँदै
२ बीना भट्टराई ः स्वामी ज्यू
३ बबिता बानीयाँ ः दिदी भाई
४ श्रेया नेपाल ः यो तीजमा
५ सुदृष्टि राई ः तृतिया तिथिमा तीज

उत्कृष्ट तीज दोहोरी गीत मोडल (पुरुष)
१ जेम्स विसी ः चम्किए तरुनी
२ सन्दिप न्यौपाने ः मायाको रिसाउने बानी
३ दुर्गेश थापा ः गंगाको पानीमा
४ प्रकाश सपुत ः लाली ओठैमा
५ निर्मल क्षेत्री ः एउटा जरुरी कुरा छ

उत्कृष्ट तीज दोहोरी गीत मोडल (महिला)
१ अञ्जली अधिकारी ः भाइरल
२ आरुषी मगर ः चुरीया छइ छइ
३ करिश्मा ढकाल ः कदमको छायाँले
४ दीपाशा विसी ः जान्नँ फर्केर
५ पार्वती राई ः दुलाहा राजा दुलही रानी

उत्कृष्ट तीज गीत मोडल
१ ऋचा थापा ः लुरुक्कै परेको जिउ मेरो
२ अनु शाह ः स्वामी ज्यू
३ जान्वी बोहोरा ः सपक्कै सारी
४ दीपाशा विसी ः कति राम्रो
५ अञ्जली अधिकारी ः चेलीको आशुँ

उत्कृष्ट तीज गीत छायाँकार
१ प्रकाश खड्का ः दिदी बहिनी
२ करण चैसीर ः जान्न फर्केर
३ केशव अधिकारी ः तीजैको भाकामा
४ सुरेश श्रेष्ठ ः दिदीभाई –२
५ वीरेन्द्र भाट विपीनः तीज आयो लै लै

उत्कृष्ट तीज गीत सम्पादक
१ मिलन विक ः तीजैमा खाने दर
२ अधिनायकमान शेरचन ः आफ्नो त मन छ
३ वीरेन्द्र भाट विपीन ः यतै घमाइलो
४ प्रविण भट्ट ः जान्नँ फर्केर
५ विष्णु शर्मा ः चेलीको आँसु

उत्कृष्ट तीज गीत युगल मोडल
१ आरुषी मगर÷टीका जैशी ः माइती देश सम्झेर
२ स्मृति तिमील्सीना÷करिश्मा ढकाल ः माइतीको काख
३ दीपाशा विसी÷टीका जैशीः माइती देश सम्झेर
४ खुश्वु खड्का÷सहिमा श्रेष्ठः पहिलो नम्बर सुन
५ सुप्रिया कटुवाल÷सब्बु गौतमः चाइनाको रेल

उत्कृष्ट तीज गीत नृत्य निर्देशक
१ नीरु खड्का ः भाग्यमानी छोरी
२ पवित्रा आचार्य ः पहिलो नम्बर सुन
३ नारायण रीजाल ः पाइन्ट लगाउ की सारी
४ विक्रम चौहान ः दिदी बहिनी
५ स्मृति तिमील्सीना ः माइतीदेश सम्झेर

उत्कृष्ट तीज दोहोरी गीत भिडियो निर्देशक
१ राजीव बलामी ः छड्के तिलहरी
२ प्रकाश भट्ट ः छम्म छम्म
३ काजीस श्रेष्ठ ः पसिना
४ विक्रम चौहान ः गंगाको पानीमा
५ स्मृति तिमील्सीना ः दिदीभाई –२

उत्कृष्ट तीज गीत भिडियो निर्देशक
१ काजिस श्रेष्ठ ः सौता –२
२ नन्दा बस्याल ः माइतीको आश
३ विक्रम चौहान ः दिदी बहिनी
४ प्रकाश भट्ट ः चेलीको आँशु
५ स्मृति तिमील्सीना ः माइतीको काख

उत्कृष्ट तीज दोहोरी गीत शब्द
१ विष्णु न्यौपाने ः दिदी भाई –२
२ हरि विमर्शी ः माइती गरीब
३ प्रवल विष्ट ः स्कुटी किन्देउ बुढा
४ अमन पुर्वेली ः दन्केको आगो
५ शिव हमाल ः छम्म छम्म
उत्कृष्ट तीज गीत शब्द
१ कस्तुप पन्त ः चेलिको आँशु
२ दिपाशा विसी ः माइती देश सम्झेर
३ सविता पोखरेल ः विरानो भो माइतीको
४ प्रेम सागर पौडेल ः तीजैमा खाने दर
५ हरि विष्ट ः माइतीको आश

उत्कृष्ट तीज दोहोरी गीत लय
१ रामु खड्का ः भदौरे झरी
२ मधुसुदन बञ्जाडे ः कदमको छायाँले
३ कमल सरगम ः माइतीघर
४ रोशन कुताल क्षेत्रीः दिदी र बहिनी
५ नरेश खाती ः चाहिदो रैछ आमालाई
उत्कृष्ट तीज गीत लय
१ धर्मराज गिरी ः नौ डाडा पारी
२ कस्तुप पन्त ः चेलीको आँशु
३ विशाल ढकाल ः डोली चडीयो
४ अर्जुन सुनाम ः विदेशी भूमिमा
५ हरि विष्ट ः माइती देश सम्झेर

उत्कृष्ट तीज युगल नव गायन
१ अञ्जु श्रेष्ठ÷दीपा लामा ः बजाएर चुरा
२ शोभा पाण्डेय÷सञ्जु लम्साल ः आँए म त
३ इन्दिरा रजक÷अनीता कुँवर ः दीदी बहिनी

उत्कृष्ट तीज गीत गायन मोफसल
१ ओमराज बिष्ट ः स्कूटी किन्देउ बुढा
२ कल्पना कुसुम ः संगीनी
३ करुणा राई ः तीजको शुभकामना

उत्कृष्ट तीज सामाजिक गीत
१ ऋतु कँडेल ः बिदेशी भूमिमा
२ कृष्ण प्रसाद कट्टेल ः यो तीजमा
३ हरी बहादुर महत ः नरोउ छोरी
४ दीग्गज द्यौराली ः माइतीको आँगन
५ धर्मराज गीरी ः नौ डाँडा पारी

उत्कृष्ट तीज युगल गीत
१ लक्ष्मी न्यौपाने÷शारदा बस्याल ः माइतीको काख
२ लीला कवंर÷चन्द्रा चलाउने ः सौता –२
३ प्राश्ना शाक्य÷मञ्जु थापा ः तीजको रहर
४ राधिका हमाल÷देवी घर्ति ः माइतीको आश
५ रीता बुढाथोकी÷शितल आचार्य ः घिन घिन मादल

उत्कृष्ट तीज दोहोरी गीत कंपनी
१ गोरखा चौतारी म्यूजिक प्रा.लि.
२ पुर्वेली जुनतारा म्यूजिक प्रा.लि.
३ शिवदर्शन डिजिटल प्रा.लि.
४ हमाल म्यूजिक प्रा.लि.
५ श्रीराज इन्टरटेन्टमेन्ट प्रा.लि.

उत्कृष्ट तीज गीत कम्पनी
१ मालती डिजिटल प्रा.लि.
२ चिनारी म्यूजिक प्रा.लि.
३ गंगामाला फिल्मस् प्रा.लि.
४ रक्षा म्यूजिक प्रा.लि.
५ सारथी म्यूजिक प्रा.लि.

उत्कृष्ट तीज दोहोरी गीत गायक
१ खुमन अधिकारी ः दिदी भाई –२
२ सन्तु थापा ः चन्दनै चन्दनै
३ नरेश खाती ः चाँहिदो रैछ आमालाई्
४ जीवन परियार ः लाली ओठैमा
५ अमृत खाती ः बाँचौ घुमी घुमी

उत्कृष्ट तीज दोहोरी गीत गायिका
१ प्रिति आले ः जान्न फर्केर
२ शान्ति सुनार ः दिदी र बहिनी
३ लक्ष्मी आचार्य ः झुम्का हरायो
४ उमा श्रेष्ठ ः भाइरल
५ मिरा गिरी ः तिमी मेरो दिलको

उत्कृष्ट तीज गायिका
१ टीका पुन ः नौ डाडा माइती
२ काव्या आचार्य ः विरानो भो माइती
३ श्री देवी देवकोटा ः झल्को
४ सहिमा श्रेष्ठ ः पहिलो नम्बर सुन
५ सरु गौतम ः चाइनाको रेल

उत्कृष्ट तीज दोहोरी गीत
१ नहेर राजै ः अनिता चलाउने÷रामजी खाँड
२ लाली ओठैमा ः सुनीता विक÷जीवन परियार
३ पसिना ः नेत्र भण्डारी÷महिमा विश्वकर्मा
४ माइती गरिव ः हरि विमर्शि÷पुर्णकला विसी
५ छड्के तिलहरी ः जमुना आचार्य÷गोकर्ण राना मगर

उत्कृष्ट तीज गीत
१ तीज भनेकै ः सुनिता दुलाल
२ तीजै रमाइलो ः रीता केसी
३ माइतीको आँगन ः मञ्जु पौडेल
४ राम्री हुने गाजलुले हो ः अमृता लुङ्गेली मगर
५ चेलीको आसु ः पुर्णकला विसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah