काठमाडौँ- नेपाल आइडल सिजन १ बाट भाइरल बनेका झक्कड थापाले पहिलो गीत रेकर्डिङ गरेका छन् । नेपाल आइडलको पहिलो अडिसनमा गएर कमेडी तरिकाले गीत गाएपछि उनी भाइरल बनेका हुन् ।

पछिल्लो केही समयदेखि चौतर्फी चर्चा पाएसँगै उनी अन्तर्वार्ताहरु दिनमा पनि व्यस्त छन् । अहिले उनले आफ्नै पहिलो गीत रेकर्ड गरेका छन् । उनलाई नेपाल आइडलका १ को टप ६ सम्म पुग्न सफल सुरज थापाले गीत रेकर्ड गर्न सहयोग गरेका छन् ।

आफूमा भएको प्रतिभा देखाउनु पर्छ भन्ने सोचाइ राख्ने झक्कड थापाले गीत आफ्नो पहिलो रेकर्ड गराएका हुन् । उनले रेकर्डिङ गराएको पहिलो गीत यस्तो बनेको छ । डिसी नोपाल बाट साभार

हेर्नुहोस भिडियोमा :-

https://youtu.be/vUDwmxPSlgs

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah