पुष,५ -झापाको दमक १७ स्थित मावा खोलामा पक्कि पुलको निर्माण हुने भएको छ ।उक्त पुलको आज नेकपा माओबादी केन्द्रका केन्द्रीय सदस्य रेवतराज पुरी (गगन) ले एक औपचारिक कार्यक्रम  गरि शिलन्यास गर्नुभएको छ । दमक नगर पालिकाको वडा नम्बर १७, र १९ सिमान बाट मोरङको राजघाट जोड्ने गरि सो पुल निर्माण हुन लागेको हो । नेपाल सरकारको २२ करोड ८७ लाख ५० हजारको लागतमा २ सय मिटर लम्बाईको पुल निर्माण हुने पुरीले जानकारी दिनुभयो ।  ठेकेदार कम्पनी शर्मा एण्ड अनुप जेभीले निर्माण को जिम्मा पाएको पुल यसै आर्थिक वर्षबाट निर्माण शुरुगरि १८ महिना भित्र निर्माण सम्पन्न गरिसक्नु पर्ने संझौता भएको निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah