काठमाडौँ : आवाजको दुनियाको साथि उद्घोषक निर्देशक अभिनेता दिनेश डिसीको परिकल्पनामा आयोजना हुँदै आएको एलजी सिनेमा सर्कल अवार्ड २०७५को टप सेभेन सम्मको नोमिनेशन सार्वजनिक भएको छ ।

गत बर्ष २०७४ सालको बैशाख देखि चैत्र मसान्त सम्म रिलिज भएका फिल्महरुलाई समेटिएको यस अवार्डमा लाईफटाईम अचिभमेन्ट सहित२३ विधा राखिएको छ ।

यो अवार्डमा बेष्ट पोष्टर बनाउँने देखि लिएर बेष्ट ट्रेलर बनाउँने तथा भि.एफ.एक्सको पाटामो समेत उत्कृष्ट काम गर्ने प्राविधिकहरुलाई समेटिने गरिन्छ । अन्य अवार्ड भन्दा केही पृथक रहेको यो अवार्ड आउँदो भदौं ३१ गते हुँदैछ ।

आयोजक प्रमुख दिनेश डिसीका अनुसार बलिउड अभिनेता गोविन्दा पनि यस अवार्डमा सहभागी हुन नेपाल आउँदैछन् । सम्भावना अनुसार गोविन्दाले नेपाली गीतमा समेत नाचेर आफ्नो प्रस्तुती दिनेछन् ।

यस्तो छ सिने सर्कल अवार्डको नोमिनेशन जसमा उत्कृष्ट ५ देखि उत्कृष्ट ७ सम्म राखिएको छ ।

नोमिनेशन यस प्रकार छ :

1) THE BEST POSTER OF THE YEAR

a) शत्रुगते :- शान थापा

b) छक्का पञ्जा :- सुुन्दर श्रेष्ठ

c) राज्जा रानी :- शान थापा

d) पञ्चायत :- सन्जिव खड्गी

e) प्रेमगीत २ :- शान थापा

2) THE BEST TRAILER OF THE YEAR

a) प्रेमगीत २ :- साहिल खान

b) कृ :- सुरेन्द्र पौडेल

c) ऐश्वर्य :- साहिल खान

d) शत्रुगते :- मीत्र डि गुरुङ

e) म यस्तो गीत गाँउछु :- साहिल खान

3 ) THE BEST STUNT OF THE YEAR

a) लाल्टिन :- मीलन श्रेष्ठ

b) ऐश्वर्य :- पुर्ण ओझा

c) पींजडा ब्याक अगेन :- सिम्पसन तामाङ

d) रुद्र :- विरु पन्त

e) ऐश्वर्य :- सिम्पसन तामाङ

4) THE MOST POPULAR SONG OF THE YEAR

a) कुटुमा कुटु :-२ रुपैया : राजनराज शिवाकोटी

b ) तिमी रोएको पल :- ऐश्वर्य : अर्जुन पोख्रेल

c) चरी चट्ट परि :- कान्छी : राजनराज शिवाकोटी

d) भन्छु आज :- म यस्तो गीत गाँउर्छु : अर्जुन पोख्रेल

e) पर्ख पर्ख मायालु :- मंगलम : दिपक शर्मा

5 ) THE BEST VFX OF THE YEAR

a) पींजडा व्याक अगेन : अक्की शर्मा

b) राधे : अच्युत लामीछाने

c) कान्छी : अनुपम शाह

d) कृ : ग्लेज ईन्टरटेनमेन्ट

e) बटरफ्लाई : अक्की र सत्यम

f) माई लभ : नाओत्सुगु मिकामी

6) THE MOST COMMENDABLE MOVIE OF THE YEAR

a) भुईमान्छे

b) पञ्चायत

c) राज्जा रानी

d) तान्द्रो

e) तिमीसँग

f) जालो

7 ) THE MOST POPULAR ACTOR (MALE) OF THE YEAR

a) दिपक राज गिरी :- छक्का पञ्जा

b) प्रदिप खड्का :- लिलिविली

c) अनमोल केसी :- कृ

d) प्रशान्त ताम्राकार :- ऐश्वर्य

e) केदार घिमीर :- छक्का पञ्जा

8 ) THE MOST POPULAR ACTOR (FEMALE) OF THE YEAR

a) साम्राज्ञी राज्यलक्ष्मी शाह :- ए मेरो हजुर २

b) श्वेता खड्का :- कान्छी

c) प्रियंका कार्की :- छक्का पञ्जा

d) केकी अधिकारी :- राज्जारानी

e) स्वस्तिमा खड्का :- २ रुपैया

9 ) THE BEST EDITOR OF THE YEAR

a) छक्का पञ्जा २ :-विपीन मल्ल

b) कृ:-सुरेन्द्र पौडेल

c) प्रेमगीत २:- बनिश शाह , भुपेन्द्र अधिकारी

d) शत्रुगते :- मीत्र डि गुरुङ (मंगलम)

e) लिलिबिलि :- अर्जून जिसी

10) THE BEST BACKGROUND SCORE OF THE YEAR

a) तान्द्रो :- सुजिल कर्मचार्य

b) लिलिविली :- एलिस कार्की

c) तिमीसंग :- साहास शाक्य

d) शत्रुगते :- सुजिल कर्मचार्य

e) मंगलम:- एलिस कार्की

11) THE BEST SCREENPLAY OF THE YEAR

a) पञ्चायत :- शिवम अधिकारी

b) छक्का पञ्जा :- दिपक राज गिरी

c) २ रुपैया :- आशिफ शाह , आशिष शाह

d) तिमीसँग :- शिशिर राणा,शुशील क्षेत्री, सुमन उप्रेती, सागर ओझा

e) शत्रुगते :- हरिवंश आचार्य, प्रदिप भट्टराई, दिपकराज गिरी

f) भुईमान्छे :- नवराज बुढाथोकी

g) मंगलम:- गोविन्द फुयाल, नवल नेपाल

12) TARADEVI THE BEST PLAYBACK SINGER (MALE) OF THE YEAR

a) प्रताप दास :- मोटरसाईकलमा : प्रेम गीत २

b) सुगम पोखरेल :- तिमी रोएको पल : ऐश्वर्य

c) राजनराज शिवाकोटी:- चरी चट्ट परि : कान्छी

d) राजेश पायल राई :- उकालीमा जाँदा जाँदा : ए मेरो हजुर

e) सुगम पोखरेल :-भन्छु आज : म यस्तो गीत गाँउछु

f) कृष्ण काफ्ले :- पर्ख पर्ख मायालू : मंगलम

G) राजनराज शिवाकोटी :-कुटुमा कुटु : २ रुपैया

13) TARADEVI THE BEST PLAYBACK SINGER( FEMALE) OF THE YEAR

a) मेलिना राई : – कुटुमा कुटु : २ रुपैयाँ

b) ड्ड मीना निरौला : – शत्रुगते :पीरतीको बर्को

c) बिन्दु परियार ÷ पर्ख पर्ख मायालु : मंगलम

d) अन्जु पन्त: – तिमी रोएको पल : एैश्वर्य

e) ईन्दीरा जोशी: – मोटरसाईकलमा :प्रेमगित २

f) अन्जु पन्त :- भन्छु आज : म यस्तो गीत गाँउछु

14) THE BEST ACTION DIRECTOR OF THE YEAR

a) अष्ट महर्जन :- भुईमान्छे

b) हिमाल केसी:- पींजडा व्याक अगेन

c) चन्द्र पन्त :- कृ

d) हिमाल केसी:- ऐश्वर्य

e) राजकुमार उप्रेती :- डायरी

f) रोशन श्रेष्ठ:- लाल्टीन

15) THE BEST CHOREOGRAPHER OF THE YEAR

a) प्रविण सिंह :- पीरतिको बर्काे : शत्रुगते

b) कविराज गहतराज :- कुटुमा कुटु : २ रुपैयाँ

c) रेनाशा राई:- यतियति : कृ

d) रामजी लामीछाने :- राधे : मलाई माफ गर प्रिया

e) कविराज गहतराज:- मंगलम : पर्ख पर्ख मायालु

16) THE BEST ON – SCREEN COUPLE OF THE YEAR

a) दिपीका प्रसाइ र रमेश उप्रेति :- ऐश्वर्य

b) मेनुका प्रधान र बुद्धी तमाङ :- २ रुपैयाँ

c) केकी अधिकारी र नाजिर हुसेन :- राज्जा रानी

d) प्रदिप खड्का र जसिता गुरुङ :- लिलिबिली

e) साम्राज्ञी राज्यलक्ष्मी शाह र नाजीर हुसेन:- तिमीसँग

f) पल शाह र आँचल शर्मा :- शत्रुगते

g) निखिल उप्रेती र सारा सिर्पाली :- पींजडा व्याक अगेन

17) THE BEST MUSIC DIRECTOR OF THE YEAR

a) कल्याण सिंह : – कसम हो कसम : ए मेरो हजुर

b) अर्जुन पोखरेल : – तिमी रोएको पल : ऐश्वर्य

c) राजनराज शिवाकोटी : – कुटुमा कुटु : २ रुपैयाँ

d) दिपक शर्मा : – पर्ख पर्ख मायालु : मंगलम

e) अर्जुन पोखरेल : – भन्छु आज : म यस्तो गित गाँउछु

f) डिजराज पौडेल : – जिन्दगी : लाल्टीन

18) THE BEST D.O.P OF THE YEAR

a) दिर्घ गुरुङ : शत्रुगते

b) संञ्जय लामा : ए मेरो हजुर

c) विदुर पाण्डे : भुईमान्छे

d) पुरुषोत्तम प्रधान : तान्द्रो

e) सुदिप बराल : लिलिविली

f) हरी घले : जालो

19­) THE BEST ACTOR (FEMALE) OF THE YEAR

a) साम्राज्ञी राज्यलक्ष्मी शाह :- मंगलम , ए मेरो हजुर, तिमीसँग

b) निता ढुंगाना :- पञ्चायत

c) बेनिशा हमाल:- ब्लाईण्ड रक्स

d) शिल्पा पोखरेल:- मंगलम

e) प्रियंका कार्की:- छक्कापञ्जा

20) THE BEST ACTOR (MALE) OF THE YEAR

a) सरोज खनाल:- पञ्चायत

b) राज कटुवाल :- लाल्टिन

c) दयाहाङ राई:- त्यान्द्रो

d) अनमोल केसी:- कृ

e) प्रदिप खड्का :- लिलिविलि

f) नाजिर हुसेन:- तिमीसँग

g) पुष्पल खड्का:- मंगलम

21)THE LIFETIME ACHIEVEMENT AWARD

बरिष्ठ चलचित्र निर्देशक श्री किशोर रानालाई

22) THE BEST DIRECTOR OF THE YEAR

a) भुईमान्छे :- नवराज बुढाथोकी

b) छक्का पञ्जा २ :- दीपाश्री निरौला

c) शत्रुगते :-प्रदिप भट्टराई

d) लिलिविली :- मीलन चाम्स

e) मंगलम:- नवल खड्का

f) पंचायत :-शिवम् अधिकारी

g) तिमीसँग :-शिशिर राणा

23) THE BEST FILM OF THE YEAR

a) छक्का पञ्जा २ :- आमा सरस्वती मुभिज

b) पञ्चायत :- कलावती फिल्मस् प्राली

c) शत्रुगते :- मह संचार

d) लिलिविलि :- काफिया फिल्मस् र सुदिप खड्का प्रोसडक्सन

e) भुई मान्छे :- शैली थियटर

f) मंगलम :-छविराज प्रोडक्सन

g) तिमीसँग :- नमन प्रोडक्सन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah