उर्लाबारी (मोरङ), ५ माघ । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सहमतिमै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नुपर्ने बताउनुभएको छ ।

मोरङको विराटनगरमा आज दिउँसो कार्यकर्तासँगको भेटमा अध्यक्ष गच्छदारले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई पाखा लगाएर मुलुकले निकास नपाउने भएकाले उसलाई सहमतिमै ल्याएर निकास खोज्नुपर्ने विचार व्यक्त गर्नु भयो ।

उहाँले पहिले संशोधन प्रस्ताव परिमार्जन गर्नुपर्ने र त्यसपछि दलको सहमतिमा निर्वाचनको मिति घोषणा हुनुपर्ने धारणा राख्दै संविधान संशोधन प्रस्ताव परिमार्जन नभएसम्म निर्वाचनको वातावरण बन्न नसक्ने भन्दै हिमाल, पहाड, मधेस तथा तराईको भावनालाई सम्बोधन गर्दै संविधानलाई सर्वस्वीकार्य बनाउन दल लाग्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah