नेपाली कथानक चलचित्र बन्धन यति बेला निकै चर्चामा रहेको छ । शिशिर जय खरेलले निर्माण गर्नुभयकाे चलचित्र बन्धन अब अष्ट्रेलिया मा प्रर्दशन गरिने भयकाे छ । पारिवारिक कथाबस्तुलाई समेटेर बनाईएकाे चलचित्र लाई समीर मियाले निर्देशन गर्नुभयकाे छ भने एजुकेटिभ प्राेड्युसर लाल मनी अर्याल रहनुभयकाे छ ।

उक्त चलचित्र अष्ट्रेलियामा नेपाली २०७५/५/२४ गते अथवा अक्टाेबर काे दाेस्राे साता अष्ट्रेलिया काे hurstville even सिनेमा हलमा पर्दशन गरिने बन्धनमा सविन श्रेष्ठ पुुर्णिमा लामा काे मुख्य भुमिका रहेकाे छ भने अहिलेका चर्चित र्यापर Mr Rj राजेन्द्र भट्टकाे सँगित रहेकाे छ ।
अष्ट्रेलियाको प्रर्दशन पछि विभिन्न देश विदेश लगायत नेपालमा पनि प्रर्दशन गर्ने तयारी रहेको जानकारी निर्मार्ण टीमले जानकारी दिनु भयको छ ।



