बिन्दास ४ को लोकेसेन हेर्नको लागी सुदुरपस्चिम पुगेका राजु गिरी को आत्महत्या गरेको जस्तो फोटो सर्वाजनिक भएको छ। उनी बिन्दास ४ को तयारीमा लागि परेका थिए। आज बिहान उनको आत्माहत्या गरेको जस्तो देखिने फोटो सार्वजनिक भएको छ। यती बेला उनको उक्त तस्बिर सामाजिक सन्जाल मा भाईरल भई राखेको छ। निर्देशक राजु गिरिलाई यस बारे जानकारी लिन हामीले सम्पर्क गर्न खोज्दा नत उनको फोननै लाग्यो नत उनले फेसबूक कुनै म्यासेज को उत्तर नै दिए। के उनको साच्चै हत्या हो कि आत्माहत्या हो, यो बारे पूर्ण रुपमा जानकारी आउन भने बाँकी नै छ।बिन्दास ४ को आजै मात्र शुभ महुर्त गरिएको थियो ।



