के बि महरा /काठमाडौं
-पछिल्लो समयका उदायिमान गायक तथा संगितकार युवराज चाैलागाई र गायिका अनुष्का पाठककाे स्वर तथा राजन ईशानकाे शब्द रचनामा रहेको नयाँ आधुनिक गित “फुलेकाे बैँस… ” बोलको गित सार्वजनिक भएकाे छ ।
अाधुनिक पप शैलिकाे उक्त गितकाे म्युजिक भिडियोमा युवराज चाैलागाई र साथमा मोडेल, ‘प्रतिभा दवाडी’काे अभिनय हेर्न सकिन्छ ।
गितकाे भिडियाे हेर्न, तलकाे युट्युब लिंकमा जानुहोस्।



