नेपालमा द भ्वाइस अफ नेपाल नामको अन्तर्राष्ट्रिय रियालिटी शो अहिले अत्याधिक चर्चामा छ । शोको ब्लाइण्ड अडिशन सकिएको छ र अर्को सातादेखि ब्याटल राउण्ड सुरु हुँदैछ । यो शोमा सबै कोचहरुले आ–आफ्नो टिम तयार पारेका छन् । आगामी दिनमा कोचहरुले ती सबै प्रतिस्पर्धीहरुलाई प्रशिक्षित गर्नेछन् र उनीहरुमध्येबाट उत्कृष्ट प्रतिभाको खोजी गर्नेछन् ।

यो रियालिटी शो नेपालमा भर्खरै भित्रिएको हो । अमरिकाको चर्चित यो रियालिटी शो विभिन्न देशमा पुगिसकेको छ । यही फ्रेन्चाइजले नेदरल्याण्डमा पनि यही नामको शो आयोजना गर्ने गर्छ । नेदरल्याण्डमा २०११ को संस्करणमा भएको ब्लाइण्ड अडिसनमा निकै आश्चर्यजनक घटना भयो । यो शोको ब्लाइण्ड अडिसनमा एक प्रतियोगी आए जसको नाम थियो चार्ली लस्क । चार्लीले ब्लाइण्ड अडिसनमा गाए जेम्स ब्राउनको गीत ‘दिस इज अ म्यान्स वर्ल्ड’ ।

शोमा चार कोचहरु थिए । व्यक्ति ५ भए पनि उनीहरुलाई ४ कोचको रुपमा गनिन्थ्यो किनकि गायक र गीतकार निक र सिमनको जोडीलाई एउटै कोचको रुपमा गनिएको थियो किनकि उनीहरु संगीतको काम गर्दा कहिल्यै छुट्टिँदैनथे । यसबाहेक एन्जेला ग्रुथुइजेन, रोएल भान भेर्जेन र मार्को बोर्साटो कोच थिए । चार्ली स्टेजमा आए र गाए ‘दिस इज अ म्यान्स वर्ल्ड’ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah