जनवरि एक मा समापन भएको मिस बिराटनगर को खुबै चर्चा परिचर्चा भयो। खास गरि ट्रेनिङ लाइ लिएर। चर्चा पनि किन नहोस त पुर्वान्चलको हकमा हेर्ने हो भने अवधी छोटै भएता पनि उत्कृष्ट ट्रेनिङ पाए मिस बिराटनगरका प्रतियोगी हरूले र
यसको श्रेय जान्छ रिता कट्टेल लाई। मकालु टेलिभिजनकी उत्क्रिषट कार्यक्रम प्रसतोता रिता कट्टेल ट्रेनिङ कोअर्डिनेटरको भुमीकामा आवद्द थिइन र उनैले बोल्दै ओठ कपाउने प्रतियोगी हरूलाई स्टेजमा मा गएर कन्फिडेन्टली हासी हासी बोल्न सकने बनाइन। उनले आफनो फेसबुक मार्फत केहि तस्बीर हरू सेयर गर्दै  थुप्रै लाई धन्यवाद समेत दिएकी छिन ।

स्टेजमा गएर जब प्रतियोगी हरू बोल्न थाले तब रिता कट्टेलको काम देखियो । टप फाइभमा पुगेका प्रतियोगीको उत्तरले सबैलाइ चकित बनायो। निर्णायक मन्डली हरूलाई बिजेता छनोट गर्न हम्मे हम्मे पर्यो। धेरैले यत्तिको बोल्न सकने प्रतियोगी हरू पुर्वान्चलको इभेन्टमा  पहिलो चोटि देखेको बताए। धेरैले रिता कट्टेल स्वयमलाई भेटेर बधाइ समेत दिए र खुलेर उन्को कामको प्रशंसा गरे र यसैलाई उनि आफ्नो उपलब्धी मान्छिन। ट्रेनिङमा फिटनेस क्लास,मेकअप र हेयर क्लास, मिडिया ट्रेनिङ,प्रेजेन्टेसन क्लास, मेडिकल क्लास, व्यकतित्व बिकास का कुरा देखी लिएर मिस नेपाल सम्मको उपस्थिती देखीयो।miss-brt

फोटो सुट का लागी नेपालकै चर्चित फोटोग्राफर महेश प्रधान बाट सुट गराउन पाउदा प्रतियोगीहरू दङ्ग थिए। त्यसै गरी केसभ थापा र सरिता राजचल ले इभेन्ट कोरियोग्राफ गरेका थिए। कार्यक्रमका आयोजक हरू फ्रेस भएका कारण पनि होला व्यवस्थापन त्यती राम्रो भने थिएन तर पनि त्याहा जम्मा भएका दर्शकको ध्यान आफु तिरै तानी रहन सफल भए  मिस बिराटनगरका प्रतियोगीहरू।अन्तत  १६ प्रतिष्पर्धीलाई उछिन्दै  मिस विराटनगरको उपाधि विराटनगरको शिक्षादीप कलेजमा अध्ययनरत 17 बर्षिय सिमोन ढकालले जितेकी हुन् ।त्यसै गरि क्रमश फस्ट रनर अपको क्राउन विराटनगर १६ की १६ वर्षिया मानसी मल्लले लगाइन भने  त्यस्तै मेरिल्याण्ड कलेज कक्षा ११ मा अध्ययनरत स्वेता बस्नेतले सेकेन्ड रनर अप र साथै वेष्ट क्याटवकको उपाधि आफ्नो पोल्टोमा पारेकि थिन। त्यस्तै टाइटल अवार्डमा मिस ब्युटि को उपाधि लक्ष्मी पौडेलले जितिन भने मिस पर्सनालिटी, मिस पपुलरको उपाधि समिक्षा अधिकारीले हात पारिन् । मिस ट्यालेन्टको उपाधि नोवेल मेडिकल कलेजमा अध्ययनरत भावना खड्काको नाममा गयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah