बलिउड सेलिब्रिटीहरुकाे माेबाइल नम्बर अाफ्ना नजिकका मानिसबाहेक कसैलार्इ थाहा हुँदैन् । फ्यानहरू सामू उनीहरूकाे नम्बर पुग्न निकै कठिन हुन्छ ।

तर, अभिनेता अजय देवगणले काजोलको मोबाइल नम्बर टि्वटरबाट सार्वजनिक गर्दै लेखे ‘काजोल अहिले देशबाहिर छिन् । उनलाई ह्वाट्सएपमा ९८२०१२३३०० मा सम्पर्क गर्नुहाेस् ।’

यसरी नम्बर सार्वजनिक भएपछि काजोलका फ्यानहरु खुसी हुँदै नम्बर एड गर्ने र म्यासेज पठाउनेहरूकाे कमी भएन् । यसबीचमा थुप्रै मिमहरु पनि बने साथै फ्यानहरूले अाफूले गरेकाे म्यासेजको स्क्रिनसट सम्म सामाजिक सञ्जालमा राख्न भ्याए । हुन् पनि याे नम्बरकाे ह्वाट्एपमा साँच्चै काजोलकै नाम र प्रोफाइल पिक्चर पनि उनकै थियो ।

तर, उक्त नम्बर भने काजाेलकाे नरहेकाे केही समयपछि अजय आफैंले यसको रहस्य खोले । उनले लेखेका छन्,’हामी सुटिङका क्रममा फिल्मको सेटमा सहकर्मीहरुसित धेरै प्राङ्क गर्ने गर्छौं । यसपटक मैले तपाईंहरुमा ट्राई गरेँ ।’

 प्राङ्कले काजोल भने रिसाएकी छन् ।उनले घर फर्केपछि आफूले ठिक पार्ने बताएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah