मुम्बई – जेलको नाम सुन्ने बितिकै हाम्रो दिमागमा गुन्डा, बदमास र नराम्रो काम गर्ने मानिसको सम्झना आउने गर्दछ । तर आज बलिउडका ती ५ सुन्दर अभिनेत्रीका बारेमा चर्चा गर्न खोज्दैछौ । जो जेल समेत गएका छन् ।

मोनिका बेदी
बलिउडकी चर्चित अभिनेत्री तथा अन्डरवल्र्ड डन अबु सलेमकी प्रेमिका मोनिकाले धेरै समय जेल भित्र काटेकी छन् । एक समय अबु पक्राउ परेका थिए । सो समय उनलाई पनि जेल सजायँ भएको थियो । उनले केही वर्ष जेल सजाए काटेकी छन् ।

सना खान
अभिनेत्री सना खान बिगबोसबाट चर्चित भएकी ब्यक्ति हुन् । उनले पनि जेल सजाय काटेकी छन् । उनले आफ्नो प्रेमीसँग मिलेर एक मिडिया रिपोटरलाई धम्क्याएकी थिइन् । उनलाई जेल चलान भएको केही समयमै जमानत मिलेको थियो ।

सोनाली बेन्द्रे
बलिउडकी अभिनेत्री सोनाली अहिले अमेरिकामा रहेकी छन् । उनी आफ्नो उपचारका लागि अमेरिका गएकी हुन् । उनी एक म्यागजिनको कभर पेजमा छाचएको कारणले जेल पुगेकी थिइन् । एक धार्मिक ग्रुपले कभर पेजमा छापिउको उनको तस्बिरको बिरोध गरेको थियो । जसकारण उनी जेल गएकी थिइन् । तर उनी एक घन्टामै रिहा भइन् ।

ममता कुलकर्णी
९० दशककी बोल्ड अभिनेत्री ममता कुलकर्णीले कयौ सुपरहिट चलचित्रमा काम गरेकी छन् । उनले करण अर्जुन, नसीब आफ्नो, सबसे बडा खेलाडी लगायत चलचित्रमा काम गरेकी छन् । उनी श्रीमानका साथ ड्रक्स कारोबारमा भेटिएकी थिइन् । उनी अहिले आफ्नो जीवन भगवानको भक्तीमा लगाउदै आएकी छिन् ।

श्वेता बाशु प्रसाद
एकता कपुरको चर्चित टिभी सिरियल ‘कहानी घर घर’ श्वेताले पनि जेलको हावा खाइसकेकी छन् । उनी देह ब्यापारको आरोपमा जेल परेकी थिइन् । उनी एक होटलबाट पक्राउ परेकी थिइन् । पक्राउ परेको केही समय पछि रिहा भएकी उनको इमेज भने पुरै बिग्रिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah