साहित्यकार प्रदिप थापाकाे लेखनमा गीति एल्वम “प्रयास” बाट गायिका मेलिना रार्इकाे स्वरमा “तिमी संगै हास्छु “गीतकाे भिडियाे सार्वजनिक भएकाे छ ।उक्त गीतमा श्रीकृष्णबम मल्लकाे संगीतमा माहाराज थापाकाे संगीत संयाेजन रहेकाे छ ।

दिपक पाैडेल,सजु हिङमाङ र मनिषा राजकाे अभिनय रहेकाे भिडियाेमा माया प्रेम र बिछोड लाई कलात्मक रूपले क्यामरामा कैद गरिएकाे सहायक निर्देशक तथा ब्यबस्थापक साेम मग्रातीले खबरअार्टलाइ बताए ।
करिब आधा दशक अघि बाट मोफसल बाटै नेपाली कलाकारिता जगतमा होमिएका प्रदीप अभिनय साथै गीत लेखनमा सक्रिय छन् । आफू लेखन बिधामा नया भए पनि यस बिधामा निरन्तर रुपमा लागि पर्ने र आफुलाई निखारेर अझ राम्रा राम्रा शब्द सिर्जना गर्न हरपल प्रयास गरिरहने उनले बताए ।

डिडस् पिक्चर्सकाे पाेष्ट प्राेडक्सनमा तयार भएकाे भिडियाेमा कृष्ण सुबेदीकाे श्रृंगार,शीर कुमार राइकाे छायँकनमा ,शीशिर बुढाथाेकी र डिडस गजुरेलकाे सम्पादनमा डिडस गजुरेलकै निर्देशन रहेकाे छ बाँकी भिडियाेमा:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah