काठमाडौं, १० माघ । वातावरण प्रदूषण र सडक दुर्घटनाका प्रमुख कारक बनेका २० वर्ष पुराना गाडी पागुन १८ पछि काठमाडौं उपत्यकामा चलाउन पूर्णतः प्रतिबन्ध लगाइने भएको छ । त्यस्ता गाडी सडकमा निकाले सरकारले जफत गर्नेछ ।

यातायात व्यवस्था विभागले व्यवसायीले अटेर गरी त्यस्ता गाडी चलाए जफतसहित कारबाही गर्नेछ ।
विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठका अनुसार काठमाडौं उपत्यकामा गुड्दै आएका २० वर्ष पुराना कालो नम्बर प्लेट (भाडा) का बस, मिनीबस, माइक्रोबस, ट्रक, ट्याक्सी र टेम्पो फागुन १८ पछि सडकमा ल्याउन पाइनेछैन ।

‘यातायात व्यवसायीलाई थोत्रा गाडी विस्थापित गर्न बारम्बार अनुरोध गरेका छौं’, महानिर्देशक श्रेष्ठले भने, ‘फागुन १८ गतेपछि २० वर्ष पुराना गाडी सडकमा निकाल्न पाइँदैन । कसैले अटेर गरे सडकबाटै जफत गरिनेछ ।’ नागरिक दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah