१० माघ । पछिल्लो समय चुहावट नियन्त्रणमा लागेको विद्युत प्राधिकरणले चोरीमा संलग्नलाई पक्राउ गर्नेक्रम बढेको छ । फत्तेपुरका विभिन्न वडामा विद्युत चोरीमा संलग्न १३ जनालाई प्राधिकरणलको टोलीले पक्राउ गरेको हो ।

आजको कान्तिपुरमा खबर छ– उनीहरुलाई १ लाख २५ हजार रुपैयाँ जरिवाना लिएर छाडिएको छ । यसअघि माघ ३ मा पनि १७ जना विद्युत चोरी गर्दागर्दै पक्राउ परेका थिए । उनीहरबाट १ लाख ७५ हजार रुपैयाँ हर्जाना असुल गरिएको थियो ।

पुस २१ मा पनि प्राधिकरणको टोलीले जयसपुरबाट ८ जनालाई विद्युत चोरी गरिरहेका बेला पक्राउ गरी २ लाख रुपैयाँ जरिवाना गराएको थियो । प्राधिकरणले माघमा मात्रै विद्युत चोरीमा संलग्न ३० जनालाई पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah