काठमाडौँ,२३ असोज । हरेक व्यक्तिको जीवनमा सफलता हासिल गर्नमा राशी र ग्रहले प्रभाव पारेको हुन्छ । ज्योतिष शास्त्र अनुसार राहु र केतुलाई महत्वको रुपमा लिने गरिन्छ । राहु र केतुको प्रभावले व्यक्तिमा ठूलो असर पार्ने गर्छ ।

जस्तै आर्थिक समस्या बढेर जाने, जोर्नी दुख्ने, सन्तान प्राप्तीमा रुकावट आउने, दुर्घटना बढी हुने जस्ता थुप्रै समस्याहरु देखा पर्ने गर्छ । ज्योतिष शास्त्रले बताएअनुसार राहु र केतुको असर छोटो समय ने हटेर जान्छ । त्यसैले आज हामी तपाईहरुलाई राहु र केतुकोमा भएको प्रकोप हटेको कारण परिवर्तन आउने केही राशीको बारेमा बताउन गएरहेका छौँ ।

कर्कट राशि : कर्कट राशीमा भएको राहु र केतु हटेर जाने भएकाले कर्कट राशी हुने व्यक्तिको जीवनमा उल्लेखनीय परिवर्तन होला । लामो समय देखि रोकिएर रहेका कामहरु सुरु होला । मनोकामना पुरा हुनेछ । साथै स्वास्थ्यामा सुधार हुन आउँला ।

सिंह राशि : सिंह राशी हुने व्यक्तिको जीवनमा सबैभन्दा ठूलो सफलता हात पर्न सक्ला । असिमित खुसीहरु मिल्नेछन् भने वैवाहिक जीवनमा मात्र नभइ प्रेम जीवनमा समेत ठूलै सफलता हात पर्न सक्ला । धेरै समय देखि रहेको लफडाहरु सकिनेछन् भने आर्थिक उन्नति बढेर जानेछ ।

मकर राशि : मकर राशी हुने व्यक्तिहरुको अधुरा रहेका कामहरु पुरा होलान् । वैदेशीक यात्राको स्थिती बन्ने छ । नसोचेको धन प्राप्ती हुनेछ भने सन्तान प्राप्तीको समय बन्ला । बिग्रिएका सम्बन्धहरुमा सुधार आउँला ।

वृश्चिक राशि : राहु केतुको प्रभावले वृश्चिक राशी भएका व्यत्तिलाई सफलता मिल्नेछ । मान सम्मान प्रप्त हुने देखिएको छ । आफु माथि लागेको आरोपबाट मुक्ति पाइनेछ । आर्थिक स्थिती सबल बन्नुको साथै सामाजिक पारिवारिक रुपमा लाभ हुनेछ । नयाँ कार्य सुरु गर्नु राम्रो हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah