काठमाडौँ – नेपाली टेलिभिजनकै इतिहासमा सर्वाधिक लोकप्रिय र सफल अन्तराष्ट्रिय फ्रेन्चाइज सिङगिङ रियालिटि शो नेपाल आइडल प्रथम संस्करणको अपार सफलता पछि यसको दोस्रो संस्करण पनि एपी वान टेलिभिजनमार्फत साउन २४ गते देखी हरेक हप्ताको बिहीबार र शुक्रबार दुईदिन राती ८ः३० देखि प्रसारण भइरहेको छ ।

यस सिजनमापनि अघिल्लै सिजनका निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी छन् भने प्रस्तोतामा रिमा विश्वकर्मासँग नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह छन् ।

थिएटर राउन्ड, पियानो राउन्ड हुँदै यति बेला नेपाल आइडल सिजन २ मा गला राउन्ड भइरहेको छ । जहाँ टप १२ जना प्रतिस्प्रर्धीहरु हुँदै हाल टप १० जना प्रतिस्प्रर्धीहरु छन् ।

हिजो नेपाल आइडलको एपिसोड १९ मा गेष्ट जजका रुपमा निकै नै चर्चित गायक हेमन्त राणा आएका थिए र हिजो टप १० प्रतिस्प्रर्धीहरुले आफ्नो प्रस्तुती दिएका छन् । हिजो कसले कस्तो प्रस्तुती दिए, जजहरुको प्रतिक्रिया कस्तो थियो र हिजोको एपिसोडमा जज इन्दिरालाई ग्वाँग्वाँ रुन कसले पार्यो हेर्नुहोस् पूरा एपिसोड…

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah