नवरात्रीमा बिशेष गरि दुर्गा माताको पुजा आराधना गर्ने गरिन्छ। दुर्गा माता जगत जननी हुन्। उनको आशिर्बाद प्राप्त गर्न एकदम सजिलो छ। चोखो मन र निश्चल भक्ति भावले पुजा आराधना गरि दुर्गा मातालाई खुसि पार्न सकिन्छ।

माताको ३२ नाम दुर्गाशप्तशतीमा बर्णन गरिएको छ। पठेत सर्वभायांनमुक्तो भविष्यति न संशयः अर्थात माताको ३२ नामको जप जसले गर्छ त्यसको भबिश्य,मा कहिले संकट आउदैन। ‘ॐ ऐं ह्लीं क्लीं चामुण्डायै विच्चे’ यो दुर्गा माताको मुख्य मन्त्र हो। यो मन्त्र मात्र जप गर्दा पनि दुर्गा माताको आशिर्बाद प्राप्त गर्न सकिन्छ ।

माताका १०८ नाम पनि दुर्गाशप्तशतीमा बर्णन गरिएको छ। यसमा धेरै अचुक मन्त्र छन् र महाशक्तिशाली पनि छन्। साथै यसलाई जप गर्न पनि सजिलो छ।
दुर्गा माताको नाम यसमा महा हो।

माताको आरती गर्नु एकदम जरुरी हुन्छ। यदि हामीले भुलेर पुजामा कुनै गल्ति गरेमा वा मन्त्रको उच्चारण गर्न नजानेमा आरतीले सबै गल्तिलाई माफ दिन्छ।
आरती भव्य हुन जरुरि छ। आरतीको थाल सनातन धर्मका अनुसार सबै आवश्यक द्रव्यले सुसज्जित भएको हुनु पर्छ। साथै धूप, बत्ती, जल र कपुर छुट्याउनु हुदैन।

मनोकामना पुरा गर्न तलको मन्त्रको जप गर्नुहोस्।
देहि सौभाग्य मारोग्यम देहीमें परमम सुखम
रूपं देहि जयं देहि यशो देहि द्विषो जहि।

यस मन्त्रको जप गर्दै आफ्नो सबै मनकामना मातालाई भनि वरदान प्राप्त गर्न सक्नुहुन्छ र दुर्गा मातालाइ प्रसन्न पार्न सक्नुहुन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah