ज्योतिष शास्त्रका अनुसार तीन पाप ग्रह छन् । शनि, राहु तथा केतु । यी तीन ग्रहमा हाम्रो जीवनमा नकारात्मक प्रभाव उत्पन्न हुन्छ । यो ग्रह र यसको प्रभाव कही न कही हामी भित्र नै लुकेको छ । जो सयममा आवश्यकता अनुसार वाहिर आइरहेका छ । यसलागि हामीले यी पाप ग्रहलाई नियन्त्रणको प्रयास गर्न आवश्यक छ ।

देवीको कृपाले कस्तो पाप ग्रहको नाश हुन्छ ?
वीमा सवै देवी देवताको शक्ति रहेको हुन्छ ।
विश्वको हरेक चीजको शक्तिको पछाडि देवीको शक्ति छ ।
ग्रह नक्षत्रको शत्ति पनि देवीबाट नै बनेको छ ।
हरेक ग्रहको शक्ति देवीको कृपाबाट नियन्त्रण गर्न सकिन्छ ।
शनिको समस्याबाट बच्न देवीको उपासना
देवीको काली स्वरुपको उपासना गर्नुहोस् ।

कालीको लागि दियो बाल्नुहोस्

यसपछि कालीमाताका लागि फूल या ल्वाङ अर्पण गर्नुहोस् र फलामको औठी युक्त डल्लो चढाउनुहोस् ।
कालीको मन्त्र– ॐ क्रीं कालिकायै नमः’ जप गर्नुहोस् ।
यसपछि शनिको मन्त्र ॐ प्रां प्रीं प्रौं सः शनैश्चराय नमः को जप गर्नुहोस् ।

भगवतीलाई चढाएको फलामको औंठीयुक्त डल्लोलाई अंगुलोमा धारण गर्नुहोस् ।
यो तपाईको अंगुलामा रहेसम्म शनीले सताउने छैन ।
सामान्य रुपमा शनिवार काली लाई ल्वाङ अर्पण गर्नुहोस् ।

राहुको समस्याबाट बच्न

दुर्गाको सिंहवाहनी स्वरुपको उपासन गर्नुहोस् ।
भगवती दुर्गा जस्तै काखमा पानीभरिएको नरिवल लिएर बस्नुहोस् ।
यसपछि ॐ दुं दुर्गाय नमः को जप गर्नुहोस् ।
फेरि राहुको मन्त्री ॐ भ्रां भ्रीं भ्रौं सः राहवे नम मन्त्रको जप गर्नुहोस् ।
हरेक बुधबार देवीलाई पानको पत्ता अर्पण गर्नुहोस् ।

केतुको समस्या समाधानका लागि

केतुको समस्या समाधानका लागि महिषासुर मर्दिनी स्वरुपको उपासना गर्नुहोस् ।
मातालाई मह अर्पण गर्नुस् र रातो फूल चढाउनुस् ।
एक रातो चन्दनको टुक्रा पनि अर्पण गर्नुहोस् ।
यसपछि ॐ कें केतवे नमः मन्त्र जप गर्नुहोस् ।
विहीवार देवीलाई रातो चन्दन अर्पण गर्नुहोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah