दमक मा पहिलो पटक बृहत पुस्तक प्रदर्शनी तथा साहित्यिक महोत्सव हुने भएको छ । “प्रेरणाका लागि पुस्तक” भन्ने सन्देशका साथ डिकुरा पब्लिकेसन काठमाडौको आयोजनामा यही माघ १५ देखि २२ गतेसम्म दमकस्थित नेपाल रेडक्रस सोसाइटीको भवनमा पुस्तक प्रदर्शनी तथा साहित्यिक महोत्सव गर्ने भएको हो । आज दमकमा भएको पत्रकार सम्मेलनमा पब्लिकेसनका अध्यक्ष पुण्यप्रसाद प्रसाईले सो जानकारी दिएका हुन् । भाषा साहित्यको प्रवद्र्धन, संवद्र्धन, विकास एवम् सांस्कृति उन्नयनका साथै पुस्तक पठन संस्कृतिकको विकास गर्ने उद्देश्यका साथ पूर्वाञ्चलको दमकमा पहिलो पटक बृहत पुस्तक प्रदर्शनीकोे आयोजना गरिएको प्रसाईले बताए । हालै मात्र बिर्तामोडमा पब्लिकेसनले साताव्यापी पुस्तक प्रदर्शनी सम्मन्न गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah