काठमाडौं, कार्तिक ८ । रवि वडको चर्चा अहिले सर्वत्र छ । उनी नेपाल आइडल सिजन-२ मा सहभागीपछि चर्चा चुलिएको हो । आइडलको टप ९ सम्म पुग्न सफल रविको पृष्ठभूमिबारे सायद कमैलाई थाह हुन सक्छ । उनी एक गरिव परिवारमा हुर्किएका व्यक्ति हुन् ।

उनका विगत दुःखमै विते । विभिन्न संघर्षका दिनहरुलाई कटाउँदे अहिले रवि यो स्थानमा पुग्न सफल भएका हुन् । केही दिनअघि मात्रै दसैं मनाउन उनी आफ्नो घर कञ्चनपुर गएका थिए ।

घरमा छँदा परिवार, गाउँबासी, साथी-समर्थक सबैसँग भेटघाट गरे । सबैबाट न्यानो व्यवहार पनि पाए । सबैको राम्रो मायाका कारण रविमा थप हौसला जागेको छ । अगाडिको चरणमा पुग्न सबैलाई सहयोग गर्न आग्रह गर्दै अहिले रवि काठमाडौं फर्कि सकेका छन् ।

यसैबीच, आज रविको पृष्ठभूमिबारे एक भिडियो चर्चामा आएको छ । उक्त भिडियोमा प्रस्तोता सागर जोशीले रविका विगतलाई प्रस्तुत गरेका छन् । कस्तो थियो रविको विगत ? हेर्नुस् यो भिडियो-

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah