काठमाडौँ,१४ कात्तिक । मानिसको जीवनलाई ग्रह राशीले धेरै प्रभाव पार्ने गर्छ । हरेक कार्य गर्नु पुर्व मानिसको जीवनमा ग्रह नक्षत्र आदिले विशेष भूमिका निभएको हुन्छ । त्यस्तै साहस, निडरता, आत्माविश्वासको साथै भूमि भवन सम्पतिको दाता मानिने मंगल ग्रह कात्तिक २० गते अर्थात कुुकुर तिहारको दिनदेखि मकर राशी छोडेर कुम्भ राशीमा प्रवेश गर्ने भएको छ ।

त्यहि दिन देखि मंगल ग्रह १८८ दिन पनि ग्रह परिवर्तन गर्ने भएको छ । मंगल ग्रह बिहान ९ बजेर ४ मिनेट देखि कुम्भ राशीमा प्रवेश गर्ने भएको हो । मंगल ग्रह कुम्भ राशीमा ४७ दिन सम्म रहनेछ । कुकुर तिहारको दिन देखि राशी परिवर्तन गर्ने मंगलको मित्र ग्रह सूर्य र बृहस्पति रहनेछन् । शुक्र राशी बुध र राहु केतु रहेका छन् । मंगल ग्रहको शुक्र र शनि ग्रहसँग मध्य भएर रहनेछन् । मंगल ग्रहको असर मकरमा उच्च हुनेछ । कर्कट राशीमा भने कम रहनेछ ।

मंगल ग्रहले राशी परिवर्तन गरेसँगै प्राय सबै राशीलाई लाभ रहने देखिएको छ भने मंगल मेष र वृश्चिक राशीको स्वामी ग्रहमा रहने छ । यसैगरी र्ककट, सिंह र धनु, मिन राशीहरु मंगल ग्रहको मित्र ग्रहको रुपमा रहनेछन् यी राशीहरु मित्र राशीको रुपमा रहेर बस्नेछ । यी राशीहरुको लागि गोचर शुभ र फलदायी रहने दखिएको छ । यीराशीहरुलाई आर्थिक रुपमा सबल पक्षको रुपमा हेरिएको छ । रोगहरुबाट छुटकारा मिल्नेछ भने जीवनमा आइपरको समस्याहरु हटेर जानेछन् । लामो समय देखि रोकिएर रहेको काम सम्पन्न हुनेछ ।

तर मंगल ग्रहको शत्रुको रुपमा बुध ग्रह रहेको छ । बुध ग्रह मिथुन र कन्या राशीको स्वामी रहेको छ । मंगल ग्रहको राशी परिवर्तनल यी राशीहरुको लागि कष्ट रहेको छ । जसको कारण रगत सम्बन्धी समस्या आउनुको साथै पाचन सम्बन्धी समस्याले सताउनेछ । मन विचलीत हुने भएकाले भूमि, सम्पति, र आर्थिक कार्यमा लगान गरेदै राम्रो हुनेछ ।

मंगल ग्रहको मध्यम सम्बन्ध शुक्र र शनि रहेको छ । त्यसकारण यी दुई ग्रह वृष, मकर, तुला र कुम्भ राशीको क्रममा स्वामी रहेका छन् । यी चार राशीलाई मध्यम फलदायी हुने र आर्थिक सम्पन्नताको पक्षमा लाभ मिल्ने देखिएको छ । यसैगरि पारिवारिक र सामाजिक क्षेत्रमा असफलता हात लाग्ने देखिएको छ । यी राशी हुने व्यक्तिको पद र प्रतिष्ठामा भने कमी आउन सक्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah