यो संसारमा केहि पनि नहुने भने छैन् यो संसारमा जे पनि हुनु सक्छ । हनीले यो संसारमा यस्तो हुदै छ रे भन्ने त धेरै सुनेको छौ तर यी आखाँले पनि धेरै कुरा देखेको पनि छौ । एउटा यस्तो अचम्मको जोडी, बच्चा भन्दा पनि सानो श्रीमान भएका जोडी भेटिएका छन् ।
जसको अहिले सामाजिक संजालमा भाइरल भएका छन् ! धेरै दुख सहएर यो जोडी यहाँ सम्म आएका छन् । यी अचम्मका जोडी एक अर्का बिना मर्न तयार, परिवारले बिछोड गर्दा आत्महत्याको प्रयास, बच्चा भन्दा पनि सानो श्रीमान…हेर्नुहोस् भिडियो



