नेपाली फिल्मको गीतमा आइटम डान्सको लागि छानिएकी बलिउड अभिनेत्री सनी लियोलीले खुसी व्यक्त गरेकी छिन् । उनले एक ट्वीट गर्दै आफू यो आइटम नम्बरमा हुन पाएकोमा निकै खुसी भएको बताएकी छिन् । सनीको यो आइटम डान्स आगामी नेपाली फिल्म पासवर्डमा हुनेछ ।

 

सनीले ट्वीट गर्दै लेखेकी छिन् ‘म आउँदै गरेको बहुप्रतिक्षित नेपाली फिल्म पासवर्डको यो डान्स नम्बरको हिस्सा हुन पाएकोमा निकै खुसी छु ।’ यो फिल्मलाई एबी इन्टरनेशनल र अडबल मोसन पिक्चर्सले निर्माण गर्दैछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah