काठमाडौं – भारतीय सांगीतिक प्रतियोगितात्मक कार्यक्रम सारेगामापामा नेपाली गायीका मेनुका पौडेललाई अर्को सफलता प्राप्त भएकोछ । भारतीय टेलिभिजन जी टिभीबाट प्रशारण हुने उच्च कोटीको सांगीतिक प्रतियोगितात्मक कार्यक्रम सारेगामापामा नेपाली गायीका मेनुका पौडलले अर्को खुड्किलो पार गरेकी छन् ।आइतबार प्रशारण भएको सो कार्यक्रममा उनी मेगा अडिसनबाट छनोट भएर आगामी राउण्डमा प्रवेश गरेकी हुन् । मेनुकाले रंग दे वसन्तीमा लता मंगेसकरले गाएको ‘लुका छुपी बहुत हुई।।’ बोलको गीत गाएकी थिइन् । उनको आवाजले त्यहाँ जादू गरिरहेको थियो ।

उक्त गीतलाई जजहरुले अत्यन्तै मन पराएर उनलाई सो गीतले अघिल्लो राउण्डमा पुर्याएको छ । कार्यक्रम सञ्चालक नेपाली मुलका आदित्य नारायण झाले मञ्चमा मेनुकासँग नेपालीमा कुरा गर्दे भनेका थिए पाईँले गाएको गीतले सबैजनालाई आ आफ्नो ठाउँबाट उठाएको छ , तपाईँले राम्रो गाउनु भो ।सारेगामापाले पहिलो पटक नेपालमा पनि अडिसन गरेर नेपाली प्रतिभालाई मौका दिएको हो ।’मेनुका नेपालमा हाल जारी रहेको नेपाल आईडलमा टप टेन भित्र पर्न नसकेपछि सारेगामापाको अडिसनमा पुगेकी थिइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah