काठमाडौं । सामाजिक सञ्जाल युट्युबमा आजकल एक जोडी खुब भाईरल छ ।
उनिहरु यतिसम्म चर्चित भईसके की नेपालको युट्युब ट्रेृन्डिङमा भएका ५० भिडियोमध्ये ११ ओटा उनीहरुकै छ । कैलालीका बखत र प्रतिभा बिष्टलाई सामाजिक सञ्जालमा खुब रुचाईएको छ ।
उनीहरुसँग बिभिन्न युट्युब च्यानलहरुले लिएको अन्तर्वार्ता युट्युबमा चर्चित भइरहँदा निकै उश्रृंखल किसिमको शिर्षकहरु देखिन्छ ।



