एजेन्सी। ऐश्वर्या राय बच्चनकी छोरी आराध्या र आमिर खानका छोरा आजादले गतवर्ष स्कुलको वार्षिकोत्सवमा रेलगाडी गीतमा नृत्य गरेका थिए । यस पटक पनि उनीहरुले आफ्नो स्कुल धिरुभाइ अम्बानी इण्टरनेशल स्कुलमा एउटा नाटकमा भाग लिए । दशैंको अवसरका स्कुलले आयोजना गरेको रामलिला नाटकमा आराध्याले सीता माता र आजादले भगवान रामको भूमिका गरे । आराध्या र आजादको एक भिडियो भाइरल भइरहेको छ जसमा उनीहरुले नाटकको अभ्यास गरिरहेका छन् ।

यो निकै महंगो स्कुल हो । यहाँ भर्ना हुनको लागि मात्र २४ लाख लाग्छ । १५ वर्षअघि यो स्कुलको स्थापना मुकेश अम्बानीकी पत्नी निता अम्बानस्ले गरेकी थिइन् । ७ तलको यो स्कुल बान्द्रा इस्टको बिकेसी कम्प्लेक्समा छ । यहाँ एलकेजीदेखि १० कक्षासम्म पढाइ हुन्छ । स्कुलको पुस्तकालयमा ३८२०० किताब छन् । यो स्कुलमा शाहरुखका छोरा अबराम, ऋतिक रोशनका छोरा ऋहान र ऋदान रोशन, करिश्मा कपुरका छोरा कियान, लारा दत्ताकी छोरी सायरासहित सुपरस्टारका सन्तानले पढ्छन् ।

 

https://youtu.be/S2i7uxwOyd0

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah