काठमाडौं, १९ माघ । मोटरसाइकल चोरी गरेर नक्कली कागजात बनाई बिक्रि गर्ने गिरोहलाई ललितपुर प्रहरीले पक्राउ गरेको  छ ।
पक्राउ पर्नेमा भारत मोतीहारी घर भइ हाल बल्खु बस्दै आएका राघवकुमार बैठा र ललितपुरको मानिखेलका राजु स्याङतान रहेका छन् ।

उनीहरुले विभिन्न स्थानबाट मोटरसाइकल चोर्ने, त्यसको नम्बरप्लेट फेर्ने र ब्लुबुक पनि अर्कै बनाएर बेच्दै आएका थिए । गिरोहका एक सदस्य अझै फरार छन् ।

अभियुक्तमध्ये राघवले बल्खुमा मोटरसाइकल वर्कसप चलाउँदै आएका छन् । प्रहरीका अनुसार राघवकै वर्कसपमा बसेर चोरी योजना बन्ने गर्थ्यो ।  अन्नपूर्णपोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah