सर्लाही, ६ असोज । बोक्सीको आरोप लगाई दुव्र्यवहार गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मधुबनिगाउँ–९ बस्ने ३० वर्षीय महोमद आलम, ५५ वर्षीय सुलमान आलम र उनको ज्वाई पर्ने सर्लाही सुन्दरपुर–५ घर भएका २८ वर्षीय महजित अन्सारी रहेका छन् ।

उनीहरुले बुधबार राति सोही ठाउँ बस्ने ५५ वर्षीया महिलालाई बोक्सीको आरोप लगाई दुव्र्यबहार गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah