मुम्बई । भारतीय अभिनेत्री अक्षराको प्राइभेट तस्बिर लिक प्रकरणमा प्रहरीले उनका पूर्व ब्वाईफ्रेण्ड तनुज विरवानीसँग सोधपुछ गरेको छ ।

अक्षराले आफ्नो तस्बिर लिक भएको भन्दै मुम्बई प्रहरीमा साइबर क्राइमको मुद्धा दर्ता गराएकी थिइन् । केहीदिन पहिले उनको गोप्य तस्बिरहरू अनलाइन लिक भएका थिए । ती तस्बिर सामाजिक सञ्जालमा छरपष्ट छन् ।

अनुसन्धानकै क्रममा अक्षराका पूर्व ब्वाईफ्रेण्ड तनुज विरवानीसँग प्रहरीले सोधपुछ गरेको छ । अक्षरा र तनुज २०१३ देखि २०१७ सम्म रिलेशनशिपमा रहेका थिए ।

अक्षरा २०१३ सम्म आईफोन ६ प्रयोग गर्थिन् । जसमा यी तस्बिर थिए । अनुसन्धानका क्रममा ती तस्बिर अक्षराले २०१३ मा नै तनुजसँग शेयर गरेकी थिइन् ।

‘यो तस्बिरहरु मेरो लागि मात्र थिए मैले लीक गरेको छैन । तस्बिर हेरीसकेपछि मैले डिलीट गरेको थिए’ तनुजले भनेका छन्, ‘मैले पनि अक्षरालाई आफ्ना तस्बिर पठाएको थिए । त्यो समय तस्बिर मात्र नभएर एसएमएस पनि एक्सचेन्ज हुने गरेको थियो । जुन फोनमा अक्षराले तस्बिर पठाएकी थिइन् त्यो टुटीसकेको छ ।’ एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah