म्बर्इ : भारतीय टेलीसिरियल ‘बड़े अच्छे लगते हैं’ की चर्चित अभिनेत्री चाहत खन्नाले आफ्ना श्रीमानलार्इ यौन शोषणको आरोप लगाएकी छन्। चाहतले श्रीमान फरहान मिर्जाविरुद्ध शारीरिक, मानसिक यातना तथा यौन शोषणको आरोप लगाउँदै डिभोर्सका लागि उजुरी दिएकी हुन्।

चाहत र फरहानले सन् २०१३ मा विवाह गरेका थिए। उनीहरूका दुई छोरी समेत छन्। कयौं पटक आफूलाई यौन शोषण गर्नुका साथै शारीरिक, मानसिक यातना दिएकाले नै आफू श्रीमानसँग अलग हुने निर्णयमा पुगेको चहतले संञ्चार माध्यमसँग बताएकी छन्।

उनले फरहानमाथि विरामी भएका बेला समेत सम्बन्ध राख्न दबाब दिने गरेको आरोप समेत लगाएकी छन्। आफूले बच्चाका कारण यो सबै सहँदै आएको र यो घरेलु हिंसाभन्दा पनि माथि भएका कारण छुट्टिने फैसला गरेको बताइन्। उनले भनेकी छन्, ‘यो फैसला मैले रातारात गरेकी होइन्। म कुनै पनि मूल्यमा सम्बन्ध बिच्छेद गर्न चाहन्छु।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah