काठमाडौँ – पछिल्लो समय चलचित्र छक्का पन्जा ३ निकै चर्चामा छ ।नेपालमा दशैंको घटस्थापनाका दिनदेखि प्रदर्शन भएको चलचित्र छक्का पन्जा ३ ले अहिलेसम्म पनि सफल व्यापार गरिरहेको छ ।अहिले दीपाश्री निरौला द्धारा निर्देशित चलचित्र छक्का पन्जा ३ अष्ट्रेलियामा पनि प्रदर्शन भैरहेको छ । अष्ट्रेलिया प्रदर्शनका लागि चलचित्रकी निर्देशक दीपाश्री निरौला, निर्माता तथा कलाकार दीपकराज गिरी, अनुराग कुँवरलगायत अष्ट्रेलिया पुगेका छन् ।

 

अष्ट्रेलियामा दीपक र दिपाको जोडी समुन्द्री किनारमा रोमान्टिक देखिएको छ । समुन्द्री किनारमा पुगेका दीपक र दीपाले रोमान्टिक हुँदै तस्बिर खिचेका छन् ।चलचित्रले अमेरिका एक महिनासम्म लगातार प्रदर्शन गरेर चलचित्र इतिहासमै नयाँ रेकर्ड राख्न सफल भएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah