काठमाडौं – ‘छातिभित्रै मायाको तिर हानिन् उनैले, हुँदैहुन्न भन्दापनि तानिन् उनैले’ यी शब्द हुन सुगम संगीतका धरोहर लोकप्रिय, सदाबहार चर्चित गायक प्रमोद खरेलको नयाँ गीत ‘तानिन् उनैले’ मा समेटिएका ।भिडियोसहित बजारमा आएको गजलगीतमा मुकेन्द्र पौडेलको शब्द रहेको छ भने केशब पौडेलको संगीत रहेको छ । आफ्ना हरेक गीतले लाखौ दर्शक, श्रोताको मन जित्न सफल गायक खरेलले यो गीतमा एक सुन्दर युवतीले आफुलाई अनेकौ ईशारा र जादुले मोहित पारेको, आफुतीर तानेको मिठो भावलाई समेटेका छन् ।

नम्रता सापकोटा र सुधिर खनालको अभिनय रहेको उक्त गीतलाई राजिभ समरले कोरियोग्राफर गरेका छन् । सान थापाको निर्देशन रहेको गीतलाई गायक खरेलले आफ्नै अफिसियल युट्युवबाट सार्वजनिक गरेका हुन् ।हिजो मंगलबारमात्रै युट्युवमा राखिएको गीतलाई यो समाचार तयार पार्दासम्म ८ हजार बढिले हेरिसकेका छन् । गायक खरेल यतिबेला कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल’मा जजका रुपमा छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah