काठमाडौं: नेपाल आइडल प्रथम संस्करणको अपार सफलता पछि यसको दोस्रो संस्करण पनि अहिले गाला राउण्डमा चलिरहेको छ ।

नेपाली दर्शकहरू समक्ष नेपाल आइडल- २ एपिवानटेलिभिजन मार्फत साउन २४ गते देखी हरेक हप्ताको बिहीबार र शुक्रबार दुईदिन राती ८:३0 देखि प्रसारण भइरहेको छ भने नेपाल आइडल सिजन २’ को क्रेज पनि दिनानुदिन बढ्दै गइरहेको छ । आइडलको अडिसनबाट नै यो पालीको सिजन पनि राम्रो हुने झल्को प्राप्त भैसकेको छ ।

अघिल्लो सिजनकै निर्णायक न्हयु बज्राचार्य, काली प्रसाद बास्कोटा र इन्दिरा जोशी रहको नेपाल आइडल २ को प्रस्तोतामा भने रिमा विश्वकर्मासँग नयाँ अनुहार टेलिभिजन कार्यक्रम, टि भि सि निर्माता, गायक तथा अभिनेता आसिफ शाह छन् ।

नेपाल आइडलको आज (बिहिबार) हुने कार्यक्रमका सातैजना प्रतिस्पर्धीहरुले आ-आफ्ना आइडल संग गीत गाउने मौका पाएका छन्। आजको प्रस्तुतिमा नेपाल आइडलको मन्चमा रवि ओडले देखाए कमाल, साथै उत्कृष्ट प्रस्तुतिको उपाधि पनि हात परेका छन्। हेरौ जजहरु तिनछक्क पर्नेगरी रवि ओडले दिएका थिए यस्तो पर्फोर्मेंस,भिडियो:

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah