मुम्बई : बलिउड अभिनेत्री दिशा पटानी आफ्ना बोल्ड तस्बिरका कारण सोसल मिडियामा सधैं चर्चामा रहन्छिन्। दिशा प्रायः ‘केलबिन क्लाइन’ ब्रान्डका भित्री वस्त्रमा आफ्ना तस्बिर सेयर गर्छिन्।

पछिल्लो पटक उनले यो ब्रान्डका भित्री वस्त्रमा आफ्ना तस्बिर सेयर गरेकी छन्। यी तस्बिर उनले सेयर गरेको केही घण्टामै भाइरल भए। दिशा यी तस्बिरमा ‘हट’ देखिएकी छन्। तस्बिरको साथमा दिशाले क्याप्सन लेखेकी छन्, ‘४ बजे दिल्लीको वसन्त कुञ्जको डीएफएल मलमा।’ दिशाका यी बोल्ड र हट तस्बिर उनका प्रेमी टाइगर श्राफ पनि लाइक गर्छन्।

केही दिनपहिले दिशाले लेहंगामा पनि यही ब्रान्डका वस्त्रका साथ फोटो सेयर गरेकी थिइन्। दिशाको इस्टाग्राममा १५ लाखभन्दा बढी फलोअर्स छन्। उनका सबै फोटो फ्यानले लाइक गरेका छन्। दिशा अहिले सलमान खान र कैटरिना कैफ स्टारर फिल्म भारतको छायांकनमा व्यस्त छिन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah