काठमाडौं। नेपाल आइडलकी टप ७ प्रतियोगी निलिमा थापा मगरले आफू आफ्नै स्वास्थ्यको कारण उक्त रियालिटी शोमा पछि परेको बताएकी छिन्। एक युट्युब च्यानलसँग कुरा गर्दै उनले बारम्बार बिरामी भएको कारण राम्रो प्रदर्शन गर्न नसकेको स्वीकारिन्।

‘गत हप्ता मात्र हैन। म नेपाल आइडलमा आएदेखि बारम्बार बिरामी परे। मेरो स्वास्थ्य बिग्रेपछि म अस्पताल भर्ना भए। मेरो स्वास्थ्यको कारण मैले सोचेको जस्तो प्रस्तुति दिन सकेन जसले गर्दा नेपाल आइडलमा मेरो यात्रा टुंगियो।’, उनले भनेकी छिन्।

उनले दर्शकको धेरै नै माया पाएपनि आफ्नो स्वस्थको कारण अगाडि बढ्न नसकेको भनेकी छिन्। ‘मैले राम्रो सँग अभ्यास गर्न सक्दैन थिए। एकाग्रता हासिल गर्न सकेन जसले गर्दा मैले प्रस्तुतिको क्रममा शब्द बिर्सिए,’ उनले खुलासा गरेकी छिन्, ‘मैले बिगारेको बेला पनि मेरा फ्यानले मेरो साथ छोड्नु भएन।’

हेर्नुस् निलिमासँग सिनेपाटीले गरेको कुराकानी।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah