दमक÷नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झापामा आएर कडा अभिब्यक्ति दिएकाछन् । भारतलाइ ठूलो धक्का लाग्ने गरि र भारतको हेपाह प्रवृती बिरुद्ध आफूले लडाइ जितेको भन्दै ओलीले कडा अभिब्यक्ति दिएकाहुन् । शुक्रबार झापाको दमकमा उनले भने–‘नेपाल भुपरेबेष्ठित होइन भारत बेष्ठित रहेको थियो र भारतको पञ्जामा थियो ।’ उनले भने–‘मैले अब देशलाई भारतको पञ्जाबाट मुक्त गराएको छु र संसारसंग जोडेको छु ।’ चीनसंग नाका त्यसै नखुलेको जनाउदै यो स्वभिमानको लडाइमा नेपालीहरुको जित भएको ओलीले त्यो अवसरमा बताए । ओलीले भारत तर्सने र मोदीको निन्द्रा हराउने ओलीको सनसनिपूर्ण भिडियो यस्तो छ
https://youtu.be/KTER0BjRDoU



