नेपाल आमाकी छोरी श्रृंखला खतिवडाले मिस वल्र्ड– २०१८ को उपाधिको अब्बल प्रतिस्पर्धीको रुपमा आफुलाई प्रस्तुत गरेर दुनियाँ चकित पारेकी छिन् । उनी अहिले भोटिङ मार्फत अन्तिम चयन हुने चरणमा पुगिसकेकी छिन् । उनलाई भोटपनि निक्कै आकर्षक आइरहेको छ ।यो समाचार तयार पार्दा समेत उनी अग्र स्थानमा छिन् ।

उनी मिस वल्र्ड– २०१८ भएमा उनीसँगै नेपाललाई विश्वले चिन्नेछ । अहिलेसम्म यो उपाधिको नजिक नेपालका कोहीपनि पुगेका थिएनन् । कात्तिक २३ गते शुक्रबार मिस वल्र्ड– २०१८ मा सहभागिता जनाउन चीनतर्फ उड्ने क्रममा श्रृंखलाले त्रिभुवन विमानस्थलबाटै नेपाली झन्डा फहराउँदै एउटा आकर्षक तस्बिर पोस्ट गरिन् । उक्त तस्विरले धेरैको मन जितिरहेको छ ।

भिडियो हेर्नुहोस्

शृंखलाको भोटमा उनको नाममा खुलेका फेक एकाउन्टहरुले तनाब दिईरहेका छन् । त्यसमध्यको एउटा नक्कली पेज हो यो पेज https://facebook.com/shrinkhalakhatiwadafanpage/ जुन पेजलाई शृंखलाले आफ्नो फेसबुक मार्फत सेयर गर्दै भनेकी छिन यो पेजले मलाइ मेरो भोटमा असर गरिरहेको छ यो पेजलाई सबैले रिपोर्ट गर्नुहोस यो मेरो आधिकारिक पेज होईन ।

त्यसो हो भने शृंखला खतिवडाको वास्तविक फेसबुक एकाउन्ट पेज र मिस वल्ड नेपालको पेज कुन हो त ?

१, शृंखला खतिवडाको वास्तविक फेसबुक यो हो यहाँ क्लिक गर्नुहोस !

२, शृंखला खतिवडाको वास्तविक फेसबुक पेज यो हो यहाँ क्लिक गर्नुहोस !

३, मिस वल्ड नेपालको आधिकारिक फेसबुक पेज यो हो यहाँ क्लिक गर्नुहोस

सिधा न्युज बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah