मिस वर्ल्डको ‘हेड टु हेड’ प्रतिस्पर्धाको दोस्रो राउण्डबाट बाहिरिएकी मिस नेपाल श्रृंखला खतिवडाले भावुक हुँदै आफ्नो कमजोरी भएको स्वीकार गरेकी छन् । फेसबुकमा भिडियो पोष्ट गर्दै उनले सिंगापुरको सुन्दरी जितको हकदार रहेको पनि बताएकी छिन् ।

हारबाट आफू दुखित भएको भन्दै उनले आफूलाई माग गर्ने सबै नेपालीको गुन कसरी तिरौं भन्ने मात्रै सोचाई आएको बताएकी छिन् ।

हेड टु हेडबाट बाहिरिए पनि श्रृंखलाले मल्टिमिडिया र ब्यूटी विथ प्रपोजबाट टप ३० मा स्थान बनाउन सक्छिन् । मल्टिमिडिया अवार्ड पब्लिक भोटिङको आधारमा दिइन्छ । यसका लागि आउँदो ८ डिसेम्बरसम्म भोटिङ खुल्ला हुनेछ ।

मिस वर्ल्डको आधिकारिक वेबसाइट missworld.tv हो। वेबसाइटबाट आफ्नो सोसल मिडियाबाट लग इन गरी भोट गर्न सकिन्छ। त्यसैगरी mobstar app  डाउनलोड गरेर पनि भोट गर्न सकिन्छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah