२३ माघ  यतिखेर बिद्यूत प्राधिकरणमा कुलमान घिसिङ भन्ने बित्तिकै कर्मचारी धरधर हुन थालेकाछन् । दायाँबाया गरेर कमाउनेहरुको सातो नै गएको छ । अब प्राधिरकणका कर्मचारीहरुको मात्र होइन महानगर र नगरपालिकाका प्रमुखहरुको पनि सातो जाने अवस्था आइ लागेको छ । बाँकी बक्यौता उठाउने अभियानलाई उनले अगाडि बडाएपछि धेरैको सातो गएको छ । यस्तै सातो जानेमा परेकाछन् महानगरका कार्यकारी प्रमुख । राजधानीलाई लोडसेडिङ मुक्त गरिदिएकोमा अभिनन्दित भएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख कूलमान सिंह कार्यालय पुगेर महानगरलाई पत्र लेखेका छन् ।महानगरले सडक बत्ती बालेवापतको बक्यौता ८६ करोड चुक्ता गर्ने व्यवस्था मिलाउन अनुरोग छ । यो पत्र पाएपछि महानगरपिता बनेका कर्मचारी रुद्रसिंह तामाङले यो बक्यौता कुन अवधिको हो भनेर बैठक नै डाके र तत्काल यसबारेमा प्रस्ताव तैयार गर्न मातहतका कर्मचारीलाई आदेश दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah