काठमाडौ । हामी करोडपति बन्नको लागी जीवनमा धेरै मिहेनत गछौ । तर पनि प्रशस्त धनसम्पति कमाउन सकेका छैनौ । किनभने यो सबै तपाईको ग्रह ,दशाको कारणले पनि यस्तो हुन्छ । तपाई जति मिहनत गर्नुस् , तर तपाईलाई हातमुख जोड्नै नै गाह्रो भइरहेको छ ।
त्यसोभए ज्योतिषी शास्त्रका अनुसार यदि तपाईले घरमा १ रुपैयाको सिक्काको पुजा गरेर प्रशस्त धनसम्पति कमाउन सक्ने बताएका छन् । किनभने यसले तपाईको भाग्य चम्काउने गर्छ । त्यसका लागी यो तरिका अपनाउनुहोस् ।
-पहिलो कुरो शुक्रबारको दिन विहानै उठेर नुहाउनुहोस् । र दिनभरी वर्त बस्नुहोस् ।
-त्यसपछि साँझको समयमा पूजा गर्ने स्थानमा कलस स्थापना गरि त्यसमा पानी भर्नुहोस् ।
-त्यसपछि उक्त कलशमा केसरीको प्रयोग गरि एक स्वस्तिक बनाउनुहोस् । त्यसपछि उक्त कलसमा एक रुपियाँको सिक्का चढाउनुहोस् ।
-अर्को दिन त्यस सिक्कलाई कलशबाट निकाल्नुहोस्
-त्यसपछि उक्त सिक्कालाई पूजा गर्ने स्थानमा राख्नुहोस
-र कसलको जल कुनै पबित्र स्थानमा लगेर बिसर्जन गर्नुहोस । शुक्रबारको दिन गरेको यो कार्यले यदि तपाईको घरमा आर्थिक कठिनाई उत्पन्न भएको अवस्थामा यी उपाय अपनाएमा संकट हराएर जाने र तपाईले प्रशस्त धन आर्जन गर्न सक्नुहुनेछ ।



