काठमाडौं, २५ माघ । प्रमुख विपक्षी दल नेकपा (एमाले)को आजदेखि सुरू हुने भनिएको पोलिट ब्युरो बैठक फागुन पहिलो हप्तासम्मका लागि स्थगित भएको छ ।

एमाले उच्च स्रोतका अनुसार मेची–महाकाली अभियानका कारण पोलिट ब्युरो बैठक फागुनको ४ र ५ गते बस्ने गरेर स्थगित गरिएको हो ।

बैठकमा पार्टी संगठन, निर्वाचनको तयारी, मुलुकको पछिल्लो राजनीतिक अवस्था लगायतका विषयमा छलफल हुने कार्यक्रम थियो ।

संविधान संशोधन विधेयकलाई राष्ट्रघातीको आरोप लगाउँदै आएको एमालेले सडक र सदनलाई केन्द्रमा राखेर संघर्ष गर्दै आइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah