दोलखा, २६ माघ । दोलखा जिल्लालाई केन्दविन्दु बनाएर बुधबार बिहान भूकम्पको परकम्पन गएको छ ।

बिहान पाँच बजेर २३ मिनेट जाँदा ३.९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका ठाकुरप्रसाद कँडेलले जानकारी दिए । ‘यो नयाँ भूकम्प होइन । गत वैशाख १२ गते गएको शक्तिशाली भूकम्पको पराकम्प मात्रै हो’, उनले भने ।

वैशाख १२ र २९ गते गएको शक्तिशाली भूकम्पपछि चार रेक्टर स्केलभन्दा माथिको क्षमताका चार सय ७६ परकम्प गएका छन् । अहिलेसम्म परकम्प आउने क्रम रोकिएको छैन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah