काठमाडौं — चीनको एक सडकमा सुगाले सानो साइकल चलाएको छ ।
पिपुल्स डेली चाइनाले आफ्नो ट्विटर ह्यान्डलमा सुगाले साइकल चलाएको भिडियो क्लिप पोस्ट गरेको छ ।

सानो तीनचक्के साइकलमा चढेर सुगाले चुच्चोले पाइडल चलाएको देखिन्छ ।
Can a parrot ride a bike? Of course! pic.twitter.com/nQ6FbNk6ku
— People's Daily, China (@PDChina) December 28, 2018



